Saturday, September 12, 2009

केही टुक्रा टाक्री हरु Part 1!!

बाढी मेरो मनमा आउँदा, त्यो तन-मनमा हल्चल देखे !!
चुल्बुले त्यो चुरा कस्तो, हर छन्छनमा हल्चल देखे !!
कस्तो यो नाता हाम्रो, भेउ कुनै पाईन मैले ,
छुरा धस्दा यो मुटुमा, त्यो धड्कनमा हल्चल देखे !!

------------------------------------------

बन्धन सबै तोडी आउ डर किन मान्छेउ!!
प्रीतको बिउ गोडी आउ डर किन मान्छेउ!!
लक्ष्य हाम्रो एउटै रै'छ बाटो किन फरक,
पाइला यतै मोडी आउ डर किन मान्छेउ!!


3 comments:

दूर्जेय चेतना said...

लौ गजबकको रहेछ यो टुक्राहरु: भाग १ रहेछ, अरु पनि पढ्न पाईयोस।
चुल्बुले त्यो चुरा कस्तो, हर छन्छनमा हलचल देखेँ, लक्षय हाम्रो एउटै रैछ वाटी किन फरक।।।। साह्रै राम्रा भाव हरु।।।।
।।।।। वाह।।।।

sadeep suman said...

जितेन्द्र जी साचै राम्रो लेख्नु हुन्छ तपाईंले । साहित्यका हरेक बिधा मा कलम चलाऊनु होला । हार्दिक शुभकामना !!!!

Jitendra Malla said...

Dhanyabaad Arjun Sir ra Suman Ji!!!