अस्ती भर्खर फेसबूकमा करुण थापा दाइको स्टेटस देखें, "उहाँले अबदेखी फेसबूकमा रचनाहरु केही समयको लागि मात्र SHARE गर्नुहुने र पुराना सबै नोटहरु ब्लक गर्नुहुने भनेर" ! मित्रहरु रबिन्द्र रिजाल र दिनेशराज ज्ञवालीको साथै अनेक फेसबूक परिचित मित्रहरुको पीडा पनि उही थियो । हुन त मैले पनि पहिले नै चेतावनी पाएको हुँ , "रचनाहरु चोरि हुन सक्छन्, होसियार!" भनेर तर त्यतीबेला खासै ध्यान दिईएन । आज भने एउटा कौतुहलताले छोयो, मलाई पनि मेरा कतिवटा रचनाहरु चोरिएका रहेछन् भन्ने जान्न मन लाग्यो र GOOGLE दाईलाई सत्य तथ्य पत्ता लाउन आग्रह गरें ।
यसको लागि आफ्ना केही गजलहरुको एक मिसरा COPY गरेर GOOGLE मा SEARCH गरें ।
परिणामहरु यसप्रकार छन्:
१) समकालिन साहित्यका साथै मेरो आफ्नै ब्लगमा प्रकाशित यो गजल, तिम्रो कसम मिलन(प्रतिक्षा) थिङले दुई वटा ठाउँमा आफ्नो नाममा पोस्ट गरेको रहेछ ।
मेरो गजल हेर्न यहाँ क्लिक गर्नुहोला !
यही गजल समकालिन साहित्यमा हेर्न यहाँ क्लिक गर्नुहोला
तल देखाइएका फोटोहरु हेर्न निम्न लिन्कहरु पहिल्याउनुहोला !!
http://tamangchautari.ning .com/profiles/blogs/324456 6:BlogPost:196494
http://gurungbhetghat.ning.com/profiles/blogs/5111225:BlogPost:8001
२)"के भयो र एउटा साथ" गजल जसमा केशव पौडेल दाइले संगीत पनि भर्नु भएको छ, YOUTUBE को भिडियो हेर्न
यहाँ क्लिक गर्नुहोला !
A. नेपाली गजल डट कममा राममणि कोइरालाको(gjung koirala ) को नाममा प्रकाशित भएको रहेछ ।
http://nepaligazal.com/archive/all/2011/1/17
B. अर्को ब्लगमा बिना श्रोत खुलाएर पोस्ट गरिएको छ !!! ब्लगर चै दुर्गा तामाङ हुनुपर्छ ।
http://talshachar.blogspot.com/2011/02/blog-post_4936.html
C. बिजयकुश्मा ब्लगस्पटमा गोकर्ण पुडासैनिको नाममा यही गजल !
http://bijayakushma.blogspot.com/2011/01/blog-post.html
D. प्रिया थापाको नाममा यही गजल निम्न लिन्कमा
http://jokesdatabase.blogspot.com.au/2011/08/blog-post_335.html
E. मित्र सबिन सिंह , दिनेश राज ज्ञवाली आदी लगायतको आग्रहमा यो ब्लगमा श्रोत खुलाईेयो । कमेन्टहरुबाट त्यो कुरा थाहा पाउन सक्नुहुनेछ ।
http://nepalipoem.blogspot.com.au/2011/05/blog-post_1975.html
F. उत्तम भन्ने महानुभावले यो गजल निम्न लिन्कमा पोस्ट गरेका रहेछन्
http://meropost.com/view/isphoto:0/post:4330506
G.पुनम भट्टको नाममा निम्न लिन्कमा यो गजल प्रकाशित रहेछ । स्मरण रहोस्, मेरा अरु गजलहरु पनि यही ब्लगमा रहेको कुरा तल उल्लेखित गरेको छु !
http://punambhatta.blogspot.com.au/p/ghazal-mania.html
३) मेरो अर्को गजल त्यो रात जुन मेरै ब्लगमा र नेपाली गजल डट कम यहाँ क्लिक गर्नुहोला मा पनि प्रकाशित छ, कुवेत नेपाल डट कम मा आचार्य प्रभा को नाममा प्रकाशित रहेछ । यहाँ हेर्नुस् त !!
Note: फेसबूकमा, ब्लगमा र त्यही साईटमा प्रतिकृयाहरु दिएपछी सम्पादक मण्डलले प्राविधिक गडबडी भनेर माफि सहित सर्जकको नाम परिवर्तन गर्यो । यसले "आचार्य प्रभा" ज्यु र म मात्र हैन कि सम्पूर्ण पाठक जगतलाई दिग्भ्रमित बनायो । यदी असली सर्जकको अनुमती लिएर प्रकाशीत गरेको भए केही हुँदैन थियो होला । जस्को नाम(प्रभा आचार्य) लिएर त्यहाँ प्रकाशन गरिएको थियो, उहाँ नै त्यो बारेमा अनविज्ञ हुनुहुन्थ्यो । यसले गर्दा च्याउँ झै उम्रिएका नेपाली साईटहरुप्रतीको विश्वाशमा कमी ल्याएको छ ।
यही गजललाई निम्न ब्लगमा श्रोत नखुलाएर पोस्ट गरिएको छ ।
http://khajumprem.blogspot.com.au/2011/03/blog-post_6415.html
४) मेरा गजल आतुर छन् यी कानहरु , बर्सी दे न झरी , छुट्टीनु नै, छ भने नि र देउता खोज्न यता उती, भौतारिदै डुली हिंडें लाई पुनम भट्ट को नाममा रहेको यो ब्लगमा श्रोत नखुलाएर पोस्ट गरिएको रहेछ । त्यहाँ अरु धेरै गजलहरु पनि राखिएका छन्, एकपल्ट हेर्नुस् है, तपाईंको गजल पनि पर्न सक्छ ।

५) मेरो अर्को गजल बर्सी दे न झरी लाई निम्न ब्लगहरुमा राखिएको रहेछ श्रोत नखुलाएर
http://raahar.blogspot.com.au/2011/09/blog-post_09.html
http://punambhatta.blogspot.com.au/p/ghazal.html
यी केही उदाहरणहरु मात्र हुन् भन्ने लागेको छ । कयन् सर्जकका रचनाहरु चोरिएका छन् र आफ्नो नाममा प्रकाशित गरिएका छन् । यसले गर्दा सर्जकहरुलाई आफ्नो रचना SHARE गर्न हिच्किचाहट मात्र नभएर लेखनदेखी नै बित्रिश्णा लाग्न सक्छ । आफ्नो आफ्नो ठाउँबाट सबैले यस्ता रचना चोरहरुलाई निरुत्साहित पार्नको लागि यसैगरी भण्डाफोर गर्न जरुरी छ ।
यसको लागि आफ्ना केही गजलहरुको एक मिसरा COPY गरेर GOOGLE मा SEARCH गरें ।
परिणामहरु यसप्रकार छन्:
१) समकालिन साहित्यका साथै मेरो आफ्नै ब्लगमा प्रकाशित यो गजल, तिम्रो कसम मिलन(प्रतिक्षा) थिङले दुई वटा ठाउँमा आफ्नो नाममा पोस्ट गरेको रहेछ ।
मेरो गजल हेर्न यहाँ क्लिक गर्नुहोला !
यही गजल समकालिन साहित्यमा हेर्न यहाँ क्लिक गर्नुहोला
तल देखाइएका फोटोहरु हेर्न निम्न लिन्कहरु पहिल्याउनुहोला !!
http://tamangchautari.ning